२० मंसिर, काठमाडौं । घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद...थप पढ्नुहोस्
२० मंसिर, काठमाडौं। धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो । यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको...थप पढ्नुहोस्
१८ मंसिर, काठमाडौं। संस्थानका कर्मचारीले निजी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले सम्बन्धित निकायबाट स्वीकृति नलिइ व्यापार व्यवसाय गरेकै आधारमा भ्रष्टाचा ठहर गर्न नमिल्ने व्याख्या गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका स्थायी इञ्जिनियर (प्राविधिक अधिकृत) निर्मल प्रसाद सिटौलाको मुद्दामा सफाइ दिँदै यस्तो अधार व्यक्त गरेको...थप पढ्नुहोस्