१९ पुष, काठमाडौं। सर्वोच्च अदालतको निर्माणाधीन भवन ७६ प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनीका अनुसार २४ प्रशितत काम हुन बाँकी छ । ०७७ चैतमा बिनापुरी–कालिका–समानान्तरले निर्माणका लागि ठेक्का पाएको थियो । यसको लागत पाँच अर्ब ८९ करोड रुपैयाँभन्दा बढी छ । पहिले नेपाली सेनाको तबेला भएको स्थानमा सर्वोच्चको उक्त...थप पढ्नुहोस्
१७ पुस, काठमाडौं। त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार भएको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ । जनार्दन शर्मा प्रतिवादी रहेको यो मुद्दा घटना भएको २६ वर्षपछि गत बिहीबार किनारा लागेको हो । ०५४ मंसिरमा बरामद भएको एक क्विन्टल सुनको सुराकीमा भएको अनियमितता प्रकरण पूर्ण इजलासले ११ पुसमा टुंग्याएको...थप पढ्नुहोस्
१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राइड सेयरिङ एपका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाउन निर्देशनात्मक आदेश दिएको छ । यस्तै सेवा प्रदान गर्ने पठाओको दर्ता खारेजीका लागि परेको रिटमाथि यस्तो आदेश आएको हो । सर्वोच्चको संयुक्त इजलासले यसै वर्ष १३ असारमा गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...थप पढ्नुहोस्