प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर

special-court

२८ पुष, काठमाडौं सिरहाको नरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैत भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले हिनामिना गरेको मुद्दामा उनीहरुलाई दोषी पाएको हो । विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाइएको...थप पढ्नुहोस्

प्रसाइँसँग ३ लाख धराैटी माग

२५ पुष, काठमाडौं। जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग धरौटी माग गरेकाे छ। प्रसाइँविरुद्धको संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा बिहीबार थुनछेक बहसपछि उनीसँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत स्रोतका अनुसार उनले बिहीबार नै धरौटी बुझाएका हुन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश...थप पढ्नुहोस्

जनकपुर उपमहानगरका वडाध्यक्ष, वडासचिवसमेत तीन जनालाई घूस मुद्दामा सजाय

२५ पुष, काठमाडौं। विशेष अदालतले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का अध्यक्षसमेत तीन जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेषले वडा सचिव तथा घूससँगै पक्राउ परेका अर्का एक व्यक्तिमाथि पनि कसूर कायमको फैसला गरेको हो । विशेषका अनुसार जनकपुर वडा नं. २४ का...थप पढ्नुहोस्