१७ असार, काठमाडौं धनुषाको शहीदनगर नगरपालिकामा स्यानिटरी प्याड खरिदमा भएको भ्रष्टाचार मुद्दामा एक जना दोषी ठहर भएका छन् भने बाँकी आठ जनाले सफाइ पाएका छन् । गत २० फागुनमा दायर मुद्दमाथि सोमबार विशेष अदालतले फैसला दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७७–७८ मा स्यानिटरी प्याड खरिद गर्दा...थप पढ्नुहोस्
१५ असार, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जना प्रतिवादी पक्राउ परेका छन् । यो मुद्दा एक वर्षअघि जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । एक वर्ष अघि नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनी...थप पढ्नुहोस्
१४ असार, काठमाडौं नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो...थप पढ्नुहोस्