खोलाको मापदण्ड निर्धारण गर्न अस्वीकार गर्दै सर्वोच्चले भन्यो ‘बहावक्षेत्रमा बग्न पाउनु खोलाको अधिकार’

१६ भदाै, काठमाडाैं। खोलाको बहावक्षेत्रसम्बन्धमा सीमा निर्धारण गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । खोलाले आफ्नो बहावक्षेत्रमा बग्न पाउनुपर्ने भन्दै नदीको संरक्षणका लागि समेत संयुक्त इजलासबाट गत ११ भदाैमा आदेश भएको छ । ‘..खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचन गर्न नपाउने कुरालाई हृदयंगम गरी खोलाको बहाव क्षेत्र वा...थप पढ्नुहोस्

कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष

supreme court

१० भदाै, काठमाडाैं। कर्मचारी संगठन खारेजीको विषय पुनः सर्वोच्च अदालत प्रवेश गरेको छ । खारेजीको निर्णयलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत् सदर गरे पनि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै पुनः सर्वोच्चमा सुनुवाइ सुरु भएको हो । सर्वोच्चको एकल इजलासले मंगलबार भनेको छ, ‘..संवैधानिक तथा कानूनी व्याख्यासमेतको रोहमा दुवैपक्ष सम्मिलित गराई अन्तरिम आदेश...थप पढ्नुहोस्

मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च

supreme-court-nepal

काठमाडौं - कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार केवल शारीरिक स्पर्शमा मात्र सीमित नहुने भन्दै सर्वोच्च अदालतले मौखिक दुर्व्यवहारलाई पनि गम्भीर कसूरका रूपमा व्याख्या गरेको छ। महिलाको संवेदनशील अंगबारे गरिएको अनुचित टिप्पणीका कारण सेवाबाट हटाइएका कर्मचारीसम्बन्धी मुद्दामा सर्वोच्चले बर्खास्तीको निर्णय कानूनसम्मत हुन सक्ने ठहर गरेको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको...थप पढ्नुहोस्