२६ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो भूराजनीतिक तनावले विश्व अर्थतन्त्रमा अनिश्चितता बढिरहेका बेला यसको सम्भावित प्रभाव नेपालमा पनि पर्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ। विशेष गरी खाडी तथा मध्यपूर्व क्षेत्रमा रोजगारी गरिरहेका नेपाली श्रमिक र उनीहरूबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएकाले त्यहाँको अस्थिरताले नेपालमा पनि अप्रत्यक्ष...थप पढ्नुहोस्
२६ पुष, काठमाडौं। नेपाल विद्युत प्राधिरणको सञ्चालक समिति सदस्यमा लक्ष्मण केसीलाई नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि नियुक्तिपछिका प्रक्रिया रोकिएका हुन् । उच्चको संयुक्त इजलासबाट यस्तो आदेश भएको हो । उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले यस...थप पढ्नुहोस्
२६ पुष, काठमाडौं। खानी तथा भूगर्भ विभागले दैलेखमा ग्यास भण्डारण रहेको पत्ता लगाएको छ । दैलेखको जलजलेमा सुरु भएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य सकिएपछि यस्तो नतिजा आएको हो । विभागले २८ वैशाख ०८१ बाट गरिएको ड्रिलिङको कामपछि ग्यास भेटिएको निष्कर्षमा पुगेको जनाइएको छ । चार हजार १३...थप पढ्नुहोस्