177 Views
२० मंसिर, काठमाडौं ।
घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला भएको हो ।
विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो । हुसैन एक लाख घूससहित पक्राउ परेपछि यसै वर्ष ८ साउनमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
हुसैनले घूस मागिरहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनलाई घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । नगरपालिका र एक निर्माण कम्पनीबीच खेल मैदान निर्माणको सम्झौता भएको थियो ।
नगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्नेमा सो कार्यमा सहजीकरण गरिदिन उनले घूस लिएको पुष्टि भएको हो । उजुरी निवेदन, रकम लिएको तथ्य, अदालतमा बकपत्र तथा उजुरीकर्ता र हुसैनबीच भएको कुराकानीसमेत सुनेर विशेष उक्त निष्कर्षमा पुगेको हो ।
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
Guys, you know I love to keep it real so, I’m going to say betanocassino is legit. Their site is easy to navigate and I didn’t have any glitches so, I will say I’m happy with everything. betanocassino is a good shout!
Alright, check out go8game. If you like online games, its a perfect fit. Fair play and pretty easy to use so I’ll be using it again. go8game
Just browsing around and found 88nnmedia. Looks like a media site. Not sure what to expect, but I’m always up for exploring something new. Anyone have any experience with them? Take a peek: 88nnmedia
Salut! Seeing a lot about winbetromania. Anyone in Romania using this site? What’s the scoop? Got some good wins? Looking for a new place to try my luck. Get the details here: winbetromania
The login process is seamless and I love the daily rewards they offer. It keeps things exciting. Definitely visit ng88login today.