१३ साउन, काठमाडौं विशेष अदालतमा उपस्थित भएका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश भएको छ । आइतबार विशेष अदालतले उनीसँग ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा मुद्दा दायर गरेको थियो । अन्तःशूल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको...थप पढ्नुहोस्
६ साउन, काठमाडौं उच्च अदालत पाटनले क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई सफाइ दिने क्रममा बलात्कारको प्रत्यक्षदर्शी नरहेको भन्दै सफाइ दिएको छ । साथै गौशाला–२६ ले आर्थिक सहयोग नपाएका कारण सन्दिपमाथि जाहेरी दिएको ठहर उच्चको छ । ‘प्रस्तुत मुद्दामा हेर्दा, पीडितबाहेक अन्य चस्मदित (तत्काल घटनाका बारेमा...थप पढ्नुहोस्
२७ असार, काठमाडौं विशेष अदालतले दुई प्रहरीलाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । महोत्तरीको कान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जित कुमार झालाई सजाय सुनाइएको हो । विशेषमा गत २५ चैतमा दायर मुद्दामा ठहर हुने फैसला भएको छ ।...थप पढ्नुहोस्