१० मंसिर, काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिकाका मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनालाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दामा २८ कात्तिकमै कसूर कायमको फैसला भए पनि सोमबार मात्र सजाय निर्धारण भएको हो । विशेषले मेयर गंगा पासमान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदिश मण्डल र बुद्धिमान...थप पढ्नुहोस्
६ मंसिर, काठमाडौं अन्ततः बाल अदालत गठन हुने भएको छ । न्याय परिषदले सरकारलाई अदालत गठनको लागि सिफारिस गरेसँगै गठनको बाटो खुलेको हो । परिषद्को बिहीबार बसेको बैठकले अदालत गठनका लागि भक्तपुर मुकाम रहनेगरी गठनको सिफारिस गरेको प्रवक्ता अशोक क्षेत्रीले बताए । उक्त अदालतले भने चार जिल्ला मात्र हेर्ने परिषदले...थप पढ्नुहोस्
६ मंसिर, काठमाडौं न्याय परिषद्ले १३ न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलास पठाइएको छ । यसैगरी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा...थप पढ्नुहोस्