२० मंसिर, काठमाडौं। धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो । यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको...थप पढ्नुहोस्
१८ मंसिर, काठमाडौं। संस्थानका कर्मचारीले निजी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले सम्बन्धित निकायबाट स्वीकृति नलिइ व्यापार व्यवसाय गरेकै आधारमा भ्रष्टाचा ठहर गर्न नमिल्ने व्याख्या गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका स्थायी इञ्जिनियर (प्राविधिक अधिकृत) निर्मल प्रसाद सिटौलाको मुद्दामा सफाइ दिँदै यस्तो अधार व्यक्त गरेको...थप पढ्नुहोस्
१८ मंसिर, काठमाडौं । तत्कालीन मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु प्रतिवादी रहेको वाइडबडीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा १५ दिनदेखि हेर्दाहेर्दैमा छ । गत चैत तेस्रो साता दायर मुद्दामा २६ कात्तिकबाट विशेषले निरन्तर सुनुवाइ गरिरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायु सेवा निगमका अधिकारी र तत्कालीन मन्त्रीमाथि हवाइजहाज खरिदमा १...थप पढ्नुहोस्