626 Views
काठमाडौं, २ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेउपरका दुई अभियोग कायम नरहनेगरी लिइएको निर्णय फिर्ता हुनुपर्ने माग नेपाल बार एसोसिएसनले गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै कानून व्यवसायीहरुको छाता संगठन बारले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले बुधबार सम्पत्ति शुद्धिकरण र संगठित अपराधका दुई कसूर लामिछानेका हकमा कायम नरहनेगरी अभियोगपत्र संशोधनका लागि लेखी पठाउने निर्णय गरेकी थिइन् । संशोधन भनिए पनि सारमा यो फिर्ता सरह नै भएको स्वयं महान्यायाधिवक्ता कार्यालयकै उच्च अधिकारी बताउँछन् । यहि निर्णयको विरोध गर्दै बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ती जारी गरेका हुन् ।
लामिछानेउपरका अभियोगपत्रबाट दुई अभियोग झिक्नेगरी संशोधनका लागि सम्बन्धित जिल्ला सरकारी वकीलको कार्यालयमा लेखी पठाउने निर्णय भएपछि अब उनको हकमा केवल ठगी र सहकारी ठगीको मुद्दा मात्र कायम रहनेछ । तर यो निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत रहेको बारको ठहर छ ।
‘फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता नेपाल बार एसोसिएसनले निरन्तर राख्दै आएको छ । मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानूनी व्यवस्था र यस अघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत छ,’बारले विज्ञप्तीमा भनेको छ, ‘यस प्रकारको छनौटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायपालिकाको अवधारणामा नै असर पु¥याउँदछ ।’
रास्वपा सभापति लामिछानेविरुद्ध चितवनका साथै काठमाडौं, पर्सा, रुपन्देही र कास्की जिल्ला अदालतहरुमा मुद्दा दायर छन् । तर महान्यायाधिवक्ताबाट भएको निर्णयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याइ कानूनको शासनको उल्लंघन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने बारको ठहर छ ।
बारले विज्ञप्तीमा थप भनेको छ, ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले दण्डहिनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानूनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ । अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।’
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
pjfghx
[920]TG77 Casino: Login, Register & APK Download | Best Slots PH Online Experience the best slots in the Philippines at TG77 Casino. Easy login, registration, and APK download. Join the #1 PH online betting platform and win big today! visit: tg77
[2332]Betfair México Login: Casino Registro, Bono y Descargar APK Accede a Betfair México. Realiza tu login o registro, obtén tu bono de bienvenida y descarga la APK oficial. Disfruta del mejor casino online y apuestas hoy. visit: betfair
Start earning on every sale—become our affiliate partner today!
Partner with us and enjoy high payouts—apply now!
Earn up to 40% commission per sale—join our affiliate program now!
Looking for dream-chasing tools? I found phsky offers legit slots with military-grade security. The massive payouts and smooth app download make it a must-try launchpad for ambitious players ready to transform their lives today.
https://shorturl.fm/bQyGx
https://shorturl.fm/0SHXH
https://shorturl.fm/hMYdV
https://shorturl.fm/wemrp
https://shorturl.fm/2BRsl
https://shorturl.fm/Ov2Cb
https://shorturl.fm/irUGe
First time here and impressed by Filbet App’s responsible gaming focus; Filbet App app download seems legit for Filipino players seeking safe entertainment options today.
https://shorturl.fm/hpZSa
https://shorturl.fm/JjIEm
The concern over selective legal process highlights the critical need for transparent institutional governance. In any complex system-be it a legal framework or even optimizing a digital experience like a jljl77 online casino-the integrity of the core process is paramount for trust. Procedural fairness is the ultimate system requirement.
okx6pa
That’s a great point about accessibility in shooting games – so crucial for new players! It reminds me of how jljl7799 game focuses on easy deposits with GCash & PayMaya, making it super accessible for Pinoy players too. Simple onboarding is key! 👍
It’s cool how the site frames wins as a ‘journey.’ Remember to balance the fun with mindful play, okay? Check out jili777 free 150 download apk for more info!
Just had a massive win today! This site is legit and the loading speed is impressive. You should definitely check out phjljl9.
Just tried the new phkkk app casino and wow! The slots are insane and support is super fast. Perfect for our PH gaming crew right now, everyone’s hyped already!