एसएलसीको नक्कली प्रमाणपत्र पेस गर्नेलाई ६ महिना कैद सजाय

इसमाद इसमाद    1230 Views
एसएलसीको नक्कली प्रमाणपत्र पेस गर्नेलाई ६ महिना कैद सजाय
1Shares

१० माघ, काठमाडौं।

विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारीलाई कसूर कायम गर्दै सजाय सुनाइएको हो ।

बिहीबार विशेष अदालतले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मनसुन नेपाललाई सजाय सुनाएको हो । नेपाललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ भने उनले ४ सय रुपैयाँ क्षतिपूर्ति शूल्कवापत बुझाउनुपर्ने फैसलामा छ ।

अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि उनले नक्कली एसएलसी को मार्कसिट पेस गरेका थिए । साथै परोपकार आदर्श माध्यमिक विद्यालयको नाम उल्लेख भएको नक्कली चारित्रिक प्रमाणपत्र समेत उनले बुझाएको भेटिएको थियो ।

०७८ चैतमा पेस गरेको नक्कली कागजातका आधारमा ०७९ को असोज अन्तिममा उनको बढुवा भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसको उजुरी परेपछि अनुसन्धान भएको हो ।

यस मुद्दामा यसै वर्ष ७ पुसमा अख्तियारले मुद्दा दायर गरेकोमा एक महिनामा फैसला आएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।

158 thoughts on “एसएलसीको नक्कली प्रमाणपत्र पेस गर्नेलाई ६ महिना कैद सजाय

    1. Your blog is an excellent resource for anyone looking for helpful information on a variety of topics. Thanks for all that you do.

  1. Your blog has quickly become my favorite destination for inspiration. Thank you for sharing your ideas.

  2. 📬 Email- + 1.213246 BTC. Next >>> https://graph.org/Binance-04-15?hs=f079f9f306d4a031825b9f616ab0444f& 📬 says:

    kryx87

  3. 🔐 + 1.435347 BTC.NEXT - https://yandex.com/poll/enter/NNGxwwC3wWn6zn1SwuVTVH?hs=f079f9f306d4a031825b9f616ab0444f& 🔐 says:

    aij3ub

  4. 📇 + 1.150617 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f079f9f306d4a031825b9f616ab0444f& 📇 says:

    fw4spq

  5. 🔊 📥 Account Notification - 0.8 BTC detected. Finalize reception >> https://graph.org/ACCESS-CRYPTO-REWARDS-07-23?hs=f079f9f306d4a031825b9f616ab0444f& 🔊 says:

    crzlt4

  6. 🗝 💸 Bitcoin Reward - 3.14 BTC detected. Withdraw here >> https://graph.org/WITHDRAW-BITCOIN-07-23?hs=f079f9f306d4a031825b9f616ab0444f& 🗝 says:

    txznq6

  7. 🔏 Security; Deposit 0.3 BTC on hold. Verify here › https://graph.org/Get-your-BTC-09-04?hs=f079f9f306d4a031825b9f616ab0444f& 🔏 says:

    0qhpzl

  8. 🛎 💸 Bitcoin Credit: 0.42 bitcoin awaiting. Access here → https://graph.org/Get-your-BTC-09-04?hs=f079f9f306d4a031825b9f616ab0444f& 🛎 says:

    99c4p9

  9. Interesting analysis! Seeing patterns is key, and platforms like tbjili com are evolving to offer more engaging experiences. Account security, as they emphasize, is crucial for long-term player trust & enjoyment! 🤔

  10. * * * $3,222 credit available! Confirm your transaction here: http://www.motorolapromocionesmm.com/?clqqli * * * hs=f079f9f306d4a031825b9f616ab0444f* ххх* says:

    fpguoc

  11. 😩💦 Dating for sex. Done ➵ yandex.com/poll/8hXbLncmhT9jUSaYzP6sMm?hs=f079f9f306d4a031825b9f616ab0444f& Notification # QYAI9426417 😩💦 says:

    wvd3tl

  12. This case highlights why rigorous verification processes are essential across all sectors. Just as the million88 casino industry maintains strict identity protocols, healthcare institutions must strengthen document authentication to protect professional integrity.

  13. The RNG analysis on these platforms is key; understanding the RTP structure is crucial. For deeper dives into game mechanics, check out jilix vip. Solid tech underpins the fun!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार