१० माघ, काठमाडौं।
विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारीलाई कसूर कायम गर्दै सजाय सुनाइएको हो ।
बिहीबार विशेष अदालतले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मनसुन नेपाललाई सजाय सुनाएको हो । नेपाललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ भने उनले ४ सय रुपैयाँ क्षतिपूर्ति शूल्कवापत बुझाउनुपर्ने फैसलामा छ ।
अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि उनले नक्कली एसएलसी को मार्कसिट पेस गरेका थिए । साथै परोपकार आदर्श माध्यमिक विद्यालयको नाम उल्लेख भएको नक्कली चारित्रिक प्रमाणपत्र समेत उनले बुझाएको भेटिएको थियो ।
०७८ चैतमा पेस गरेको नक्कली कागजातका आधारमा ०७९ को असोज अन्तिममा उनको बढुवा भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसको उजुरी परेपछि अनुसन्धान भएको हो ।
यस मुद्दामा यसै वर्ष ७ पुसमा अख्तियारले मुद्दा दायर गरेकोमा एक महिनामा फैसला आएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।
I’m thankful for the practical advice you’ve shared that’s based on your experiences.
Your blog is an excellent resource for anyone looking for helpful information on a variety of topics. Thanks for all that you do.
Your text has a fantastic style; I enjoyed every word of it.
Your style is eloquent and moving, I’ve been touched.
Your blog has quickly become my favorite destination for inspiration. Thank you for sharing your ideas.
Very good https://shorturl.at/2breu
kryx87
Very good https://is.gd/N1ikS2
https://shorturl.fm/6539m
https://shorturl.fm/5JO3e
https://shorturl.fm/a0B2m
https://shorturl.fm/YvSxU
https://shorturl.fm/j3kEj
https://shorturl.fm/A5ni8
https://shorturl.fm/9fnIC
https://shorturl.fm/m8ueY
https://shorturl.fm/5JO3e
https://shorturl.fm/XIZGD
https://shorturl.fm/YvSxU
https://shorturl.fm/9fnIC
https://shorturl.fm/0EtO1
https://shorturl.fm/I3T8M
https://shorturl.fm/MVjF1
https://shorturl.fm/DA3HU
https://shorturl.fm/PFOiP
https://shorturl.fm/ypgnt
https://shorturl.fm/0oNbA
https://shorturl.fm/DA3HU
https://shorturl.fm/47rLb
https://shorturl.fm/hevfE
https://shorturl.fm/Xect5