112 Views
२० मंसिर, काठमाडौं ।
घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला भएको हो ।
विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो । हुसैन एक लाख घूससहित पक्राउ परेपछि यसै वर्ष ८ साउनमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
हुसैनले घूस मागिरहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनलाई घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । नगरपालिका र एक निर्माण कम्पनीबीच खेल मैदान निर्माणको सम्झौता भएको थियो ।
नगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्नेमा सो कार्यमा सहजीकरण गरिदिन उनले घूस लिएको पुष्टि भएको हो । उजुरी निवेदन, रकम लिएको तथ्य, अदालतमा बकपत्र तथा उजुरीकर्ता र हुसैनबीच भएको कुराकानीसमेत सुनेर विशेष उक्त निष्कर्षमा पुगेको हो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Guys, you know I love to keep it real so, I’m going to say betanocassino is legit. Their site is easy to navigate and I didn’t have any glitches so, I will say I’m happy with everything. betanocassino is a good shout!
Alright, check out go8game. If you like online games, its a perfect fit. Fair play and pretty easy to use so I’ll be using it again. go8game
Just browsing around and found 88nnmedia. Looks like a media site. Not sure what to expect, but I’m always up for exploring something new. Anyone have any experience with them? Take a peek: 88nnmedia
Salut! Seeing a lot about winbetromania. Anyone in Romania using this site? What’s the scoop? Got some good wins? Looking for a new place to try my luck. Get the details here: winbetromania