खोलाको मापदण्ड निर्धारण गर्न अस्वीकार गर्दै सर्वोच्चले भन्यो ‘बहावक्षेत्रमा बग्न पाउनु खोलाको अधिकार’

१६ भदाै, काठमाडाैं। खोलाको बहावक्षेत्रसम्बन्धमा सीमा निर्धारण गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । खोलाले आफ्नो बहावक्षेत्रमा बग्न पाउनुपर्ने भन्दै नदीको संरक्षणका लागि समेत संयुक्त इजलासबाट गत ११ भदाैमा आदेश भएको छ । ‘..खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचन गर्न नपाउने कुरालाई हृदयंगम गरी खोलाको बहाव क्षेत्र वा...थप पढ्नुहोस्

हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित

११ भदौ, काठमाडौं । सर्लाहीको मलंगवा–४ बस्ने लाले मेस्तर उमेरले ५७ पुगे । नगरपालिकाका सरसफाई कर्मचारी उनले यो काम कहिलेदेखि गर्दै आए सम्झना छैन । आफ्नो बुवाले आफूलाई काममा लगेजस्तै लालेले पनि छोरा विजय मेस्तरलाई सानैदेखि काममा लाने गर्थे । अहिले विजय ३५ पुगे र सरसफाईकै कामलाई निरन्तरता दिइरहेका छन्...थप पढ्नुहोस्

रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ

१० भदाै, काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले मन भारी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक पोस्ट गर्दै यस्तो समयमा एक ढिक्का हुनसमेत आग्रह गरेका छन् । ‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको...थप पढ्नुहोस्

स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही

bhotekoshi flood update

तिब्बततर्फ हिमपहिरोका कारण नदी थुनिएर एकाएक पानी खुलेको प्रारम्भिक आकलन, वास्तविक कारणबारे अनुसन्धान जारी काठमाडौं - रसुवामा ठूलो वर्षा नभएको बिहान तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बहावले भोटेकोशी नदीमा विनाशकारी बाढी ल्याएको छ। बिहान करिब ९ बज्नुअघि नेपाल प्रवेश गरेको बहावले केही समयमै रसुवागढी, टिमुरे र स्याफ्रुबेसीसहितका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित...थप पढ्नुहोस्

कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष

supreme court

१० भदाै, काठमाडाैं। कर्मचारी संगठन खारेजीको विषय पुनः सर्वोच्च अदालत प्रवेश गरेको छ । खारेजीको निर्णयलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत् सदर गरे पनि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै पुनः सर्वोच्चमा सुनुवाइ सुरु भएको हो । सर्वोच्चको एकल इजलासले मंगलबार भनेको छ, ‘..संवैधानिक तथा कानूनी व्याख्यासमेतको रोहमा दुवैपक्ष सम्मिलित गराई अन्तरिम आदेश...थप पढ्नुहोस्

1 4 5 6 7 8 25