जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ

२ असाेज, काठमाडाैं। काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश अशोककुमार बस्नेत यस अदालतमा दोस्रोपटक आएका हुन्। सात वर्षअघि र अहिलेको तुलना गर्दा काठमाडौं जिल्ला अदालतमा मुद्दाको चाप मात्र बढेको छैन, उपत्यकाबाहिरका पक्ष भएका मुद्दाको संख्या पनि उल्लेख्य रूपमा बढेको उनको अनुभव छ। २०७४ देखि २०७६ सम्म जिल्ला अदालत काठमाडौंमा न्याय...थप पढ्नुहोस्

खोलाको मापदण्ड निर्धारण गर्न अस्वीकार गर्दै सर्वोच्चले भन्यो ‘बहावक्षेत्रमा बग्न पाउनु खोलाको अधिकार’

१६ भदाै, काठमाडाैं। खोलाको बहावक्षेत्रसम्बन्धमा सीमा निर्धारण गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । खोलाले आफ्नो बहावक्षेत्रमा बग्न पाउनुपर्ने भन्दै नदीको संरक्षणका लागि समेत संयुक्त इजलासबाट गत ११ भदाैमा आदेश भएको छ । ‘..खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचन गर्न नपाउने कुरालाई हृदयंगम गरी खोलाको बहाव क्षेत्र वा...थप पढ्नुहोस्

हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित

११ भदौ, काठमाडौं । सर्लाहीको मलंगवा–४ बस्ने लाले मेस्तर उमेरले ५७ पुगे । नगरपालिकाका सरसफाई कर्मचारी उनले यो काम कहिलेदेखि गर्दै आए सम्झना छैन । आफ्नो बुवाले आफूलाई काममा लगेजस्तै लालेले पनि छोरा विजय मेस्तरलाई सानैदेखि काममा लाने गर्थे । अहिले विजय ३५ पुगे र सरसफाईकै कामलाई निरन्तरता दिइरहेका छन्...थप पढ्नुहोस्

रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ

१० भदाै, काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले मन भारी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक पोस्ट गर्दै यस्तो समयमा एक ढिक्का हुनसमेत आग्रह गरेका छन् । ‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको...थप पढ्नुहोस्

स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही

bhotekoshi flood update

तिब्बततर्फ हिमपहिरोका कारण नदी थुनिएर एकाएक पानी खुलेको प्रारम्भिक आकलन, वास्तविक कारणबारे अनुसन्धान जारी काठमाडौं - रसुवामा ठूलो वर्षा नभएको बिहान तिब्बततर्फबाट आएको आकस्मिक ठूलो बहावले भोटेकोशी नदीमा विनाशकारी बाढी ल्याएको छ। बिहान करिब ९ बज्नुअघि नेपाल प्रवेश गरेको बहावले केही समयमै रसुवागढी, टिमुरे र स्याफ्रुबेसीसहितका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित...थप पढ्नुहोस्

1 2 3 … 26