पाकिस्तानी प्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी पाइए

६ माघ, काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व समेत गरिसकेका खान र उनकी पत्नी बुशरा बिबी दोषी ठहर भएका हुन् । न्यायाधीश नासिर जावेद राणाले फैसला सुनाउँदै खानमाथि मुद्दा प्रमाणित भएको बताए । इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्ष कैद...थप पढ्नुहोस्

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

६ माघ, विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भौतिक आक्रमण भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाउपर झापामा आक्रमण भएको हो । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको उनीनिकट स्रोतले जनाएको छ ।...थप पढ्नुहोस्

संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय

३ माघ, काठमाडौं। बानेश्वस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा कार्यरत इञ्जिनियर नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार यस मुद्दामा विशेष अदालतले फैसला गरेको हो । सम्मेलन केन्द्र विकास समितिमा नियुक्त हुन जीवन प्रसाद अधिकारीले बुझाएको प्रमाणपत्र नक्कली रहेको देखिएपछि विशेष अदालतले कसूर कायमको...थप पढ्नुहोस्