एसएलसीको नक्कली प्रमाणपत्र पेस गर्नेलाई ६ महिना कैद सजाय

fake-doc

१० माघ, काठमाडौं। विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारीलाई कसूर कायम गर्दै सजाय सुनाइएको हो । बिहीबार विशेष अदालतले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मनसुन नेपाललाई सजाय सुनाएको...थप पढ्नुहोस्

भ्रष्टाचार मुद्दामा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसमेत आठै जनालाई सफाइ

special court

काठमाडौं, ९ माघ विशेष अदालतले सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात महिनाअघि दर्ता गराएको मुद्दामा यस्तो फैसला भएको हो । यस मुद्दामा विशेष अदालतका सदस्यहरु रामबहादुर थापा र विदुर कोइरालाको इजलासले फैसला गरेको छ । सडक ग्राभेलका...थप पढ्नुहोस्

टीकापुरको १५ बिगहा सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्ने मालपोत र नापी प्रमुखसमेत ८ जना दोषी

७ माघ, काठमाडौं। विशेष अदालतले कैलाली टीकापुरका मालपोत र नापी कार्यालयका प्रमुखसमेत आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सोमबार विशेषले सरकारी जग्गा व्यक्तिका नाममा कायम गरी भ्रष्टाचार गरेको भन्दै आठ महिना अघि दायर मुद्दामा ठहरको फैसला गरेको हो । यस मुद्दामा मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही...थप पढ्नुहोस्