दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

२ माघ, काठमाण्डौ दक्षिण कोरियाका यून सुक योल पक्राउ पर्ने देशका पहिलो राष्ट्रपति बनेका छन् । गएको डिसेम्बर महिनामा यूनले देशमा सैन्य कानून (मार्शल ल) लगाउने असफल प्रयास गरेपश्चात उनमाथि महाभियोग तथा राजद्रोह जस्ता आरोप लागेका थिए । संवैधानिक अदालतले हाल यूनलाई महाभियोग मार्फत राष्ट्रपतिको पदबाट हटाउने आदेश भने दिएको...थप पढ्नुहोस्

सन् २०२४ मा पृथ्वीको सतहको तापक्रम सबैभन्दा उच्च

२ माघ, काठमाडौं। सन् २०२४ मा पृथ्वी सबैभन्दा तातो रहेको देखिएको छ । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले गत वर्ष पृथ्वीको सतहको औसत तापक्रम कीर्तिमानी रहेको देखिएको हो । सन् २०२४ मा विश्वव्यापी तापमान २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो । नासाका प्रशासक...थप पढ्नुहोस्

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न विशेष बारको माग

२ माघ, काठमाडौं। विशेष अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विशेष बारले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न व्यक्तिउपर कारवाही हुनुपर्ने माग गरेको हो । बार सचिव अधिवक्ता युवराज बञ्जाडेले बुधबार जारी गरेको विज्ञप्तीमा कानून व्यवसायीमाथि भौतिक आक्रमण हुनु...थप पढ्नुहोस्