अख्तियारको अनुसन्धान अपुरो र अस्पष्ट रहेको विशेषको टिप्पणी, सोरुका प्रशासकीय अधिकृत समेत सबैलाई सफाइ
विशेष अदालतले भ्रष्टाचारको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि प्रश्न गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ । मुगुको सोरु गाउँपालिकाको सडक निर्माणका क्रममा अनियमितता भएको मुद्दामा यस्तो फैसला आएको हो । बुधबार विशेषले गरेको फैसलाअनुसार अनुसन्धान अपूरो भएको कारण प्रतिवादीहरु उपरको आरोपदाबी पुष्टि हुने वस्तुनिष्ठ प्रमाण अभाव हुने उल्लेख...थप पढ्नुहोस्
