यस्ता छन् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले सफाइ पाउने आधार

१२ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ ०७९ मा नपाएको ओहदा पाएँ भनी भ्रष्टाचार गरेको मुद्दा दायर ग¥यो । जसमा प्रतिवादी थिए विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की । यस मुद्दामा विशेष अदालतले दुवै...थप पढ्नुहोस्

अर्जुनका चार फिल्म पाइपलाइनमा, कस्तो होला करिअरमा प्रभाव?

१२ असार, काठमाडौं अर्जुन कपुरले सन् २०१२ मा बलिउडमा डेब्यु गरेका हुन् । उनले हालसम्म डेढ दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । तर पछिल्लो समय उनको जादू दर्शकमाझ चलेको छैन । सन् २०१९ मा ‘इन्डिया मोस्ट वान्टेड’ र ‘पानीपत’ रिलिज भए, जुन बक्स अफिसमा नराम्ररी पछारिए । त्यसपछि पनि ‘संदिप...थप पढ्नुहोस्

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

१२ असार, काठमाडौं देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । जसमध्ये काठमाडौंबाट मात्र दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्रामसहित इलामका युवक पक्राउ परेका हुन् । उनलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो...थप पढ्नुहोस्