अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेउपरका दुई अभियोग कायम नरहनेगरी लिइएको निर्णय फिर्ता हुनुपर्ने माग नेपाल बार एसोसिएसनले गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै कानून व्यवसायीहरुको छाता संगठन बारले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महान्यायाधिवक्ता सविता...थप पढ्नुहोस्

विघटनको मुद्दामा सर्वोच्चको फैसला : ‘ताजा जनादेशको नाउँमा जहिलेसुकै र जुनसुकै कारणबाट निर्वाचन गराउन मिल्दैन’

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला गर्दै ताजा जनादेशको नाउँमा जहिलेसुकै निर्वाचन गराउन नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासबाट यस्तो व्याख्या आएको हो । ‘निश्चय नै सरकार वा शासन व्यवस्था सञ्चालन गर्नका लागि जनादेश लिनु पर्दछ र आवधिक निर्वाचन पनि हुनु पर्दछ। ताजा जनादेशको...थप पढ्नुहोस्

अख्तियारको अनुसन्धान अपुरो र अस्पष्ट रहेको विशेषको टिप्पणी, सोरुका प्रशासकीय अधिकृत समेत सबैलाई सफाइ

special court

विशेष अदालतले भ्रष्टाचारको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि प्रश्न गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ । मुगुको सोरु गाउँपालिकाको सडक निर्माणका क्रममा अनियमितता भएको मुद्दामा यस्तो फैसला आएको हो । बुधबार विशेषले गरेको फैसलाअनुसार अनुसन्धान अपूरो भएको कारण प्रतिवादीहरु उपरको आरोपदाबी पुष्टि हुने वस्तुनिष्ठ प्रमाण अभाव हुने उल्लेख...थप पढ्नुहोस्