सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला गर्दै ताजा जनादेशको नाउँमा जहिलेसुकै निर्वाचन गराउन नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासबाट यस्तो व्याख्या आएको हो । ‘निश्चय नै सरकार वा शासन व्यवस्था सञ्चालन गर्नका लागि जनादेश लिनु पर्दछ र आवधिक निर्वाचन पनि हुनु पर्दछ। ताजा जनादेशको...थप पढ्नुहोस्
विशेष अदालतले भ्रष्टाचारको एक मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि प्रश्न गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ । मुगुको सोरु गाउँपालिकाको सडक निर्माणका क्रममा अनियमितता भएको मुद्दामा यस्तो फैसला आएको हो । बुधबार विशेषले गरेको फैसलाअनुसार अनुसन्धान अपूरो भएको कारण प्रतिवादीहरु उपरको आरोपदाबी पुष्टि हुने वस्तुनिष्ठ प्रमाण अभाव हुने उल्लेख...थप पढ्नुहोस्
म एसएलसी दिएर काठमाडौं आउँदा यहाँ मनु मखुः मस्र्या भन्ने चलन थियो । अर्थात् मान्छे होइन मधेसी हो भनेर । म नवलपरासीको, तराईको मान्छे । म काली थिएँ । मेरो साथी गोरी थिइन् । अनि उनलाई ह्वाइट प्यान्थर मलाई ब्ल्याक प्यान्थर भनेर बोलाउँथे । म त्यो परिवेशबाट हुर्केर आएकि हुँ...थप पढ्नुहोस्