काठमाडौं - कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार केवल शारीरिक स्पर्शमा मात्र सीमित नहुने भन्दै सर्वोच्च अदालतले मौखिक दुर्व्यवहारलाई पनि गम्भीर कसूरका रूपमा व्याख्या गरेको छ। महिलाको संवेदनशील अंगबारे गरिएको अनुचित टिप्पणीका कारण सेवाबाट हटाइएका कर्मचारीसम्बन्धी मुद्दामा सर्वोच्चले बर्खास्तीको निर्णय कानूनसम्मत हुन सक्ने ठहर गरेको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको...थप पढ्नुहोस्
काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया र सरकारले ल्याएका अध्यादेशप्रति गम्भीर असन्तुष्टि जनाएको छ। बारले शुक्रबार विज्ञप्ति जारी गर्दै संवैधानिक मर्म र शक्ति पृथकीकरणको सिद्धान्त कमजोर बनाउने गरी न्यायपालिकामा दीर्घकालीन असर पर्ने निर्णयहरू गरिएको आरोप लगाएको हो। महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा सरकारको पछिल्लो कदमले...थप पढ्नुहोस्
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित अभियोगपत्र संशोधन प्रकरणमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अझै निष्कर्षमा पुग्न सकेको छैन। चार दिनदेखि निरन्तर बहस चलेपछि अदालतले पुनः आदेश जारी गर्दै आगामी चैत ९ गतेका लागि पेशी तोकेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधन प्रक्रियामा गरिएको...थप पढ्नुहोस्