भक्तपुर - महिला कानून व्यवसायीहरूको सहभागिता, समावेशिता र न्याय प्रणालीमा भूमिका सुदृढ गर्ने उद्देश्यसहित ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुन लागेको छ। नेपाल बार एसोसिएसनको आयोजनामा दुई दिने कार्यक्रम शुक्रबारबाट सुरु हुँदैछ। कार्यक्रमको सुरुआत भक्तपुरस्थित दत्तात्रय मन्दिरबाट प्रभातफेरीमार्फत गरिनेछ, जसपछि बिहान साढे ७ बजेदेखि औपचारिक कार्यक्रम सञ्चालन हुने नेपाल बारका...थप पढ्नुहोस्
काठमाडौं - सरकारी सेवामा प्रवेशका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सुनसरीका एक सब इन्जिनियरविरुद्ध दायर मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ। उक्त प्रकरणमा शिवनारायण मण्डलको माध्यमिक तहको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २४ मंसिरमा मण्डलविरुद्ध मुद्दा दायर गरेको थियो।...थप पढ्नुहोस्
५ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयको विरुद्धमा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको निर्णय गैरकानूनी भएको भन्दै देउवा पक्षले सो निर्णय बदर गर्न माग गरेको छ। "नेपाली कांग्रेसको...थप पढ्नुहोस्