विशेष अदालतले हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत समेत पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । गत २३ असारमा दायर मुद्दामा विशेषले मंगलबार आंशिक ठहरको फैसला गरेको हो । गाउँपालिका अध्यक्ष कृष्ण रोकाया तथा प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही दोषी पाइएका हुन् । साथै विशेषका अनुसार...थप पढ्नुहोस्
२४ मंसिर, काठमाडौं ।विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले डा. केशवलाल भुर्तेललाई सफाइ दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा उनी र उनकी श्रीमती रुकमणी भुर्तेलले सफाइ पाएका हुन् । सोमबार सर्वोच्चको संयुक्त इजलासले भुर्तेल दम्पत्तिलाई सफाइ दिने फैसला गरेको हो । पाँच वर्ष अघि दायर पुनरावेदनका...थप पढ्नुहोस्
२० मंसिर, काठमाडौं । घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद...थप पढ्नुहोस्