कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने

   404 Views
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
0Shares

भक्तपुर – महिला कानून व्यवसायीहरूको सहभागिता, समावेशिता र न्याय प्रणालीमा भूमिका सुदृढ गर्ने उद्देश्यसहित ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुन लागेको छ। नेपाल बार एसोसिएसनको आयोजनामा दुई दिने कार्यक्रम शुक्रबारबाट सुरु हुँदैछ।

कार्यक्रमको सुरुआत भक्तपुरस्थित दत्तात्रय मन्दिरबाट प्रभातफेरीमार्फत गरिनेछ, जसपछि बिहान साढे ७ बजेदेखि औपचारिक कार्यक्रम सञ्चालन हुने नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिएका छन्।

देशभरका वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा महिला कानून व्यवसायीहरू सहभागी हुने यस सम्मेलनको आतिथ्य भक्तपुर बार एसोसिएसनले गर्नेछ।

सम्मेलनको नारा
“महिलाको समानुपातिक समावेशिता: परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” राखिएको छ।

कार्यक्रमको उद्घाटन वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गर्ने कार्यक्रम तय गरिएको छ।

58 thoughts on “कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने

  1. Pingback: orlistat cvs
  2. Pingback: revatio tablets
  3. The emphasis on proportional representation in law is crucial. Achieving systemic justice requires not only legislative reform but also diverse economic support. It’s a reminder that every sector, even digital entertainment like a bad bunny slot download, contributes to the overall digital economy supporting societal progress.

  4. The pacing here feels right, a solid foundation. Mastering baccarat really comes down to pattern recognition, not just luck. Check out kuwin9 slot for more insights. Keep that cool head, nomad!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार