उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री सिंहले गरे गढीमाईको पूजा

   98 Views
उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री सिंहले गरे गढीमाईको पूजा
1Shares

१८ मंसिर, बारा

उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको बरियारपुर मेलामा सहभागी भइ गढीमाईको दर्शन र पूजा अर्चना गरेका छन् । मंगलबार बिहान पुगेका उनले पुजा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

पाँच वर्षमा लाग्ने गढीमाई मेला मंसिर १ बाटै सुरु छ भने मूल पूजा १७ गतेबाट सुरु भइसकेको छ । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले सिंहको स्वागत गरेका थिए । सहरी विकास मन्त्रीसमेत रहेका सिंहलाई यादवले मेला तथा धार्मिक विश्वासबारे जानकारी गराएका थिए ।

मेलामा नेपालका साथै छिमेकी भारतको बिहार, उत्तरप्रदेश, उडिसा, पश्चिम बंगाल लगायतका सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिएको छ । आउते आइतबार अर्थात् २३ गते राँगा र २४ गते बोका बली दिइनेछ । विश्वमै सबैभन्दा बढी बलि दिइने मन्दिर र मेला भएकाले यो मेलाले विश्वकै ध्यान आकृष्ट गरेको छ ।

3 thoughts on “उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री सिंहले गरे गढीमाईको पूजा

  1. jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko

  2. [3514]FK777 Online Casino Philippines: Best Slot Games, Fast Login, Easy Register & App Download. Experience the best of FK777 Online Casino Philippines! Enjoy top-tier fk777 slot games with fast fk777 login and easy fk777 register. Secure your fk777 app download today for a premium mobile gaming experience and big wins. visit: fk777

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार