संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय

इसमाद इसमाद    2553 Views
संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय
0Shares

३ माघ, काठमाडौं।

बानेश्वस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा कार्यरत इञ्जिनियर नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार यस मुद्दामा विशेष अदालतले फैसला गरेको हो ।

सम्मेलन केन्द्र विकास समितिमा नियुक्त हुन जीवन प्रसाद अधिकारीले बुझाएको प्रमाणपत्र नक्कली रहेको देखिएपछि विशेष अदालतले कसूर कायमको फैसला गर्दै सजाय सुनाएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

इञ्जिनियर अधिकारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । बिआइसिसीमा इलोक्ट्रोनिक्स ओभरसियर साउन्ड (सहायक स्तर प्रथम) पदमा सुरु नियुक्त लिएका अधिकारीकले इञ्जिनियरिङ अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्रका आधारमा जागिर पाएका थिए । उनले भारतको कोलकताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इञ्जिनियरिङ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १६ असारमा अधिकारीमाथि मुद्दा चलाएको थियो । उनी पछिल्लो पटक अधिकृत छैठौँ तहमा कार्यरत थिए । पहिलो नियुक्ति २० माघ २०६० मा लिएकोमा पछिल्लो पटक ३ फागुन २०६२ देखि उनी उक्त तहमा बढुवा भएका हुन् ।

145 thoughts on “संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय”

  1. I love how accessible music creation is becoming! Tools like the Sprunki Game really lower the barrier to entry. It’s cool you can play on almost any device, no downloads needed – perfect for quick creative bursts! ✨

  2. [4766]56jl Login & Casino App: Best Slots Game & APK Download PH Experience top-tier gaming at 56jl! Secure your 56jl login and download the official casino app APK to play the best slots games in the Philippines. Join now! visit: 56jl

  3. 💵 ETHER Crypto Refund Program Receive Now 🔥🔥 telegra.ph/Blockchaincom-03-17-4?hs=13150d01eacb0e0e8eef7e4367830560& 💵 says:

    4hwl1p

  4. I have tried plenty of slot sites and this one stands out for its honest payout rate and massive game selection. The interface is easy on the eyes and the mobile version works perfectly even on older devices. If you want a hassle free gaming session you really need to try my77cuci right now.

  5. As a regular player in the region I can say this casino delivers exactly what it promises. The welcome package gives you plenty of chances to explore different slots without risking much of your own bankroll. I also noticed their security measures are well updated which makes me feel safe while depositing. The app works perfectly even on older phones. A trustworthy option for casual and serious gamers alike. phsuperacecasino

  6. Found xjilicc through a friend and I am glad I did. The payouts are fair and the customer support is actually helpful. A solid choice for gaming enthusiasts.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार