मुख्यसचिव अर्याल विशेषमा उपस्थित : ३८ करोडको बिगो, ५० हजार धरौटी माग

१३ साउन, काठमाडौं विशेष अदालतमा उपस्थित भएका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश भएको छ । आइतबार विशेष अदालतले उनीसँग ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा मुद्दा दायर गरेको थियो । अन्तःशूल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको...थप पढ्नुहोस्

अदालतबाट भएको फैसला कार्यान्वयनका लागि घूस माग्ने दुई प्रहरीलाई सजाय

२७ असार, काठमाडौं विशेष अदालतले दुई प्रहरीलाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । महोत्तरीको कान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जित कुमार झालाई सजाय सुनाइएको हो । विशेषमा गत २५ चैतमा दायर मुद्दामा ठहर हुने फैसला भएको छ ।...थप पढ्नुहोस्

एक लाख २० हजार घूस मागेका पाललाई ६ महिना कैद

२७ असार, काठमाडौं कैलालीमा कार्यरत जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई ६ महिना कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो । पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा कार्यरत थिए । उनले तटबन्ध निर्माण...थप पढ्नुहोस्