२ माघ, काठमाडौं। सहरकारीको रकम हिनामिना अभियोग लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग धरौटी मागको आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनीसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा परेकोमा धरौटी माग गर्ने आदेश भएको...थप पढ्नुहोस्
२ माघ, काठमाडौं। न्यून मुद्दाका कारण बुधबार विशेष अदालतले पेसी नै तोकेको छैन । विशेषमा ५० भन्दा पनि कम मुद्दा किनारा लाग्न बाँकी रहेकाले पेसी चढाउने मुद्दा नै नभएको विशेषले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नै एउटा मुद्दा दर्ता गराएपछि हाल फर्छ्योट हुन बाँकी मुद्दाको संख्या ४९...थप पढ्नुहोस्
१ माघ, काठमाडौं। सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको केही क्षेत्रमा अन्धाधुन्ध गोली चलेको छ । जसमा सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ । उक्त क्षेत्रमा भएको गोलाबारीमा हालसम्म एक सय २० जनाको ज्यान गएको स्थानीय स्वयंसेवक उद्धारकर्ताहरुले बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको उक्त घटनापछि उपचार गर्ने स्वास्थ्य...थप पढ्नुहोस्