१७ मंसिर, काठमाडौं विशेष अदालतले सोमबार अनियमतिता गरी भ्रष्टाचार गरेको एक मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । धनुषाको मिथिलाविहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसँगै नगरपालिकाका अन्य दुई कर्मचारी र एक व्यवसायीले भ्रष्टाचार मुद्दामा सफाइ...थप पढ्नुहोस्
१३ मंसिर, काठमाडौं विशेष अदालतले अन्तःशूल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको छ । बिहीबार विशेषले यस मुद्दामा दुई दोषीलाई सजाय सुनाएको हो । विकल पौडेल र सफल श्रेष्ठलाई विशेष अदालतले जनही ८ वर्ष कैद सजाय सुनाएको छ । यस मुद्दामा १४ कात्तिकमै आंशिक ठहरको फैसला भए पनि...थप पढ्नुहोस्
१२ मंसिर, काठमाडौं। सम्बन्धविच्छेदको एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले तीन वर्ष श्रीमती वा श्रीमान् अलग बसेकै आधारमा सम्बन्धविच्छेदको आधार तयार नहुने जनाएको छ । श्रीमानको घरमा श्रीमती बस्ने वातावरण नभएको अवस्थामा श्रीमती अलग्गै बसेमा त्यसैका आधारमा सम्बन्धविच्छेद गर्न नसकिने व्याख्या उक्त फैसलामा छ । श्रीमती तीन वर्षसम्म श्रीमानको बिना...थप पढ्नुहोस्