१८ मंसिर, काठमाडौं। संस्थानका कर्मचारीले निजी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले सम्बन्धित निकायबाट स्वीकृति नलिइ व्यापार व्यवसाय गरेकै आधारमा भ्रष्टाचा ठहर गर्न नमिल्ने व्याख्या गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका स्थायी इञ्जिनियर (प्राविधिक अधिकृत) निर्मल प्रसाद सिटौलाको मुद्दामा सफाइ दिँदै यस्तो अधार व्यक्त गरेको...थप पढ्नुहोस्
१८ मंसिर, काठमाडौं । तत्कालीन मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु प्रतिवादी रहेको वाइडबडीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा १५ दिनदेखि हेर्दाहेर्दैमा छ । गत चैत तेस्रो साता दायर मुद्दामा २६ कात्तिकबाट विशेषले निरन्तर सुनुवाइ गरिरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायु सेवा निगमका अधिकारी र तत्कालीन मन्त्रीमाथि हवाइजहाज खरिदमा १...थप पढ्नुहोस्
१८ मंसिर, काठमाडौं। जनकपुर बोल्ट्ससँग पराजय बेहोरेको विराटनगर किङ्गस सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै विराटनगरलाई सुदूरपश्चिमले ९० रनले हराएको हो । यससँगै सुदूरपश्चिमको विजयी सुरुवात भएको छ भने प्रतियोगितामा विराटनगरको यो दोस्रो हार हो । मंगलबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर सुदूरपश्चिमले...थप पढ्नुहोस्