२०२५ को पहिलो उल्का वर्षा आज राति

१९ पुष, काठमाडाैं। सन् २०२५ को पहिलो उल्का वर्ष शुक्रबार राति हुने भएको छ । यस उल्का वर्षालाई भूतप नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । बुटिज (भूतप) नामक तारामण्डलबाट उक्त उल्कावर्षा हुने भएकाले यसलाई सो नाम दिइएको हो । १३ पुषदेखि २८ गतेसम्म अत्यधिक वर्षा हुने...थप पढ्नुहोस्

एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार : घटना भएको २६ वर्षपछि विशेषकै फैसला सदर

supreme-court-nepal

१७ पुस, काठमाडौं। त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार भएको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ । जनार्दन शर्मा प्रतिवादी रहेको यो मुद्दा घटना भएको २६ वर्षपछि गत बिहीबार किनारा लागेको हो । ०५४ मंसिरमा बरामद भएको एक क्विन्टल सुनको सुराकीमा भएको अनियमितता प्रकरण पूर्ण इजलासले ११ पुसमा टुंग्याएको...थप पढ्नुहोस्

संविधान संशोधनमा मधेसी दलको साझा धारणा हुनुपर्छ

law-of-nepal

– तुलानारायण साह (राजनीतिक विश्लेषक) आज नेपाली राजनीतिले बेग्लै बाटो लिएको छ । सधैँ एक अर्कालाई गाली गर्ने, आरोप–प्रत्यारोपमा उत्रिने दुई दल एकठाउँ मिलेर सरकार गठन गरेका छन् । राजनीतिक स्थिरता र संविधान संशोधनको लागि एकठाउँ आएको भन्छन् । यसका लागि निर्वाचन प्रणाली संशोधन गर्न लागेका छन् । समानुपातिक समावेशी...थप पढ्नुहोस्