592 Views
२५ पुष, काठमाडौं।
विशेष अदालतले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का अध्यक्षसमेत तीन जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेषले वडा सचिव तथा घूससँगै पक्राउ परेका अर्का एक व्यक्तिमाथि पनि कसूर कायमको फैसला गरेको हो ।
विशेषका अनुसार जनकपुर वडा नं. २४ का अध्यक्ष उपेन्द्र सहनीलाई विशेषले ६ महिना कैद तथा २ लाख २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । साथै वडा सचिव तथा शाखा अधिकृतलाई मतियारसरह मानी त्यसको आधा सजाय तोकिएको छ ।
यसैगरी वडा सचिव उपेन्द्र साहु तेली र विजय मण्डललाई पनि सजाय तोकिएको छ । उनीहरुलाई जनही ३ महिना कैद र १ लाख १२ हजार ५ सय रुपैयाँ जरिवाना हुने भएको विशेषले जनाएको छ । विशेषका सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा आंशिक ठहरको फैसला गरेको हो ।
वडाध्यक्ष सहनी र वडा सचिव तथा शाखा अधिकृत साहुले घरबाटो प्रमाणित गरिदिनका लागि सेवाग्राहीसँग साढे ४ लाख रुपैयाँ घूस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले घूस लिइसकेको अवस्थामा उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको थियो । जसपछि तीनै जनाउपर गत १४ असोजमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
Your blog has quickly become my preferred source for motivation. Thank you for sharing your ideas.
This is an invaluable resource for anyone interested in this subject.
This piece has opened my eyes to a whole new viewpoint; thanks.
obtnx5
12m6li
omwq06
7mcqry
yf6m56
53c0ds
Bet365br1, a casa que a gente já conhece e confia. Sempre com as melhores opções de apostas e um site fácil de navegar. Bora fazer um green! Confere lá: bet365br1
If you love the thrill of the win, this is the place. The graphics are crisp and the gameplay is addictive. 777gamesbet is definitely my new favorite spot.
The stability of the site is top notch. I haven’t encountered any glitches so far which is a rare find. Keeping my account at mm33login for sure.
The login process is super easy and I love the variety of slots available. It is my new favorite place to spend my free time. Just go to jiliasia77login and start winning.
The interface is so user-friendly and it loads quickly on my phone. I had a blast playing last night. Definitely give kr39korwin a try if you love winning big.