602 Views
२५ पुष, काठमाडौं।
विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहमाथि कसुर कायमको फैसला भएको हो ।
बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेषका सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई कैद र जरिवाना हुने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३१ भदौमा सिंहमाथि मुद्दा चलाएको थियो । उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको दाबीसहित मुद्दा दायर भएको थियो ।
सिंहले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए । यस मुद्दामा उनलाई ६ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो ।
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
I never considered of that before; your point of view is thought-provoking.
Way cool! Some very valid points! I appreciate you
penning this write-up plus the rest of the site is extremely good.
My webpage: Subscribe today
Your blog brightens my day like a beam of light. Thank you for sharing positivity through your words.
The author’s style is refreshing and original.
whu25v
mvvm6b
4xo778
xbygy7
xjmvzn
n87krd
00wiue
105inu
Looking for something a bit tamer? pg13game is surprisingly fun. It has a good mix of casual and slightly more challenging games to keep you entertained. Perfect for killing some time. Give pg13 a go!
h7h83t