२६ पुष, काठमाडौं। खानी तथा भूगर्भ विभागले दैलेखमा ग्यास भण्डारण रहेको पत्ता लगाएको छ । दैलेखको जलजलेमा सुरु भएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य सकिएपछि यस्तो नतिजा आएको हो । विभागले २८ वैशाख ०८१ बाट गरिएको ड्रिलिङको कामपछि ग्यास भेटिएको निष्कर्षमा पुगेको जनाइएको छ । चार हजार १३...थप पढ्नुहोस्
२५ पुष, काठमाडौं। अवैध उत्खनन्को विरोेध गर्दा हत्या गरिएका धनुषाका युवा ओमप्रकाश महतो (दिलिप) को सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । पाँच वर्ष अघि क्रसर व्यवसायीले उनको हत्या गरेका थिए । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिपलाई सम्झिँदै उनका परिवारजन, पर्यावरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्था र उनको न्यायका लागि...थप पढ्नुहोस्
२५ पुष, काठमाडौं। जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग धरौटी माग गरेकाे छ। प्रसाइँविरुद्धको संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा बिहीबार थुनछेक बहसपछि उनीसँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । जिल्ला अदालत स्रोतका अनुसार उनले बिहीबार नै धरौटी बुझाएका हुन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश...थप पढ्नुहोस्