स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछानेसहित ३९ जनामाथि मुद्दा

rabi lamichhane abhiyog patra

२१ पुष, काठमाडौं। राजधानीको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा तीन दर्जनभन्दा बढीमाथि मुद्दा दायर भएको छ । एक अर्ब १९ करोड रुपैयाँभन्दा बढी संगठित रुपमा ठगीसम्बन्धी कसूर गरेको अभियोग लगाइएको छ । आइतबार जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालतमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र...थप पढ्नुहोस्

सर्वोच्चको भवन निर्माण तीन चौथाइ सकियो, इन्टेरियरका लागि ठेक्का आह्वान गरिने

१९ पुष, काठमाडौं। सर्वोच्च अदालतको निर्माणाधीन भवन ७६ प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनीका अनुसार २४ प्रशितत काम हुन बाँकी छ । ०७७ चैतमा बिनापुरी–कालिका–समानान्तरले निर्माणका लागि ठेक्का पाएको थियो । यसको लागत पाँच अर्ब ८९ करोड रुपैयाँभन्दा बढी छ । पहिले नेपाली सेनाको तबेला भएको स्थानमा सर्वोच्चको उक्त...थप पढ्नुहोस्

एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार : घटना भएको २६ वर्षपछि विशेषकै फैसला सदर

supreme-court-nepal

१७ पुस, काठमाडौं। त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार भएको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ । जनार्दन शर्मा प्रतिवादी रहेको यो मुद्दा घटना भएको २६ वर्षपछि गत बिहीबार किनारा लागेको हो । ०५४ मंसिरमा बरामद भएको एक क्विन्टल सुनको सुराकीमा भएको अनियमितता प्रकरण पूर्ण इजलासले ११ पुसमा टुंग्याएको...थप पढ्नुहोस्