गृहमन्त्रीलाई मुद्दा चलाउने–नचलाउने विषयमा दुई न्यायाधीशको रायबाझी

नयाँ पत्रिकाकाठमाडौं, २० असार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगीका विषयमा मुद्दा चलाउने विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । बिहीबार सर्वोच्चका संयुक्त इजलासमा दुई न्यायाधीशको राय बझिएपछि यो रिट तेस्रो न्यायाधीशसमक्ष पेस हुने निश्चित भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको राय बाझिएको हो...थप पढ्नुहोस्

१ सय ३५ कैदीलाई छाड्ने प्यारोल बोर्डको निर्णय

१८ असार, काठमाडाैं। प्यारोल बोर्डको बैठकले एक सय ३५ कैदीलाई छाड्ने निर्णय गरेको छ । बुधबार महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ मा प्रोवेशन तथा प्यारोल बोर्डको व्यवस्था छ । ऐनले सात सदस्यीय...थप पढ्नुहोस्

कृषि सेड निर्माणको रकममा अनियमितता प्रकरणमा तीन जना दोषी ठहर, तीनलाई सफाइ

१७ असार, काठमाडौं भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीबाट गएको बजेट हिनामिना भएको प्रकरणमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । सोमबार विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । केन्द्रबाट गएको बजेट चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा सञ्चालित आम्रपाली...थप पढ्नुहोस्