५ मंसिर, काठमाडौं विद्यालय भवनमा अनियमतिता गरेको भन्दै पाँच जनालाई बुधबार दोषी ठहर गरिएको छ । बुधबार विशेष अदालतले आठ प्रतिवादीमध्ये पाँचजनामाथि कसूर कायमको फैसला गरेको हो भने तीन जनाले सफाइ पाएका छन् । कालीकोटको पलाँता गाउँपालिका वडा नं. १ स्थित श्री कालिका विद्यालयको भवन निर्माणमा अनियमितता भएको भेटिएपछि मुद्दा...थप पढ्नुहोस्
१३ साउन, काठमाडौं झापाको बालुवाटार भनिने स्थानको जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा अदालतमा उपस्थित भएका मुख्य प्रतिवादीहरुलाई धरौटी माग गर्ने आदेश भएको छ । आइतबार उपस्थित हुने निवेदनसहित आएका उनीहरुको बयानपछि धरौटी माग गर्ने आदेश आएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र...थप पढ्नुहोस्
१३ साउन, काठमाडौं विशेष अदालतमा उपस्थित भएका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश भएको छ । आइतबार विशेष अदालतले उनीसँग ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा मुद्दा दायर गरेको थियो । अन्तःशूल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको...थप पढ्नुहोस्