राष्ट्रिय अनुसन्धानका अधिकृतको नक्कली प्रमाणपत्र, पाँच हजार जरिवाना

२६ असार, काठमाडौं राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई उक्त सजाय सुनाइएको हो । ऐनको दफा १२...थप पढ्नुहोस्

मधेश प्रदेशका तत्कालीन मन्त्रीलाई नौ वर्ष ६ महिना कैद, अन्यलाई पनि आठ वर्ष कैद सजाय तोकियो

२५ असार, काठमाडौं विशेष अदालतले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष एक महिना कैद सजाय तोकेको छ । उनीसमेतका ६ प्रतिवादीउपर गत ११ असारमै विशेषले कसूर कायम हुने फैसला गरेको थियो । मंगलबार भने यस मुद्दामा सजाय निर्धारण भएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण...थप पढ्नुहोस्

काठमाडौं जिल्ला अदालतमा प्रशासन र कानून व्यवसायी आमनेसामने

KDC-kathmandu-district-court

२५ असार, काठमाडौं एक वर्ष अघि उच्च अदालत पाटनमा भएझैँ घटना जिल्ला अदालत काठमाडौंमा समेत दोहोरिएको छ । गत आइतबार कानून व्यवसायी लक्ष्मीनानी थापा र प्रहरी जवान जीवन छिनालबीच कुटपिट भएको भन्दै दुवै पक्षले पीडकमाथि कारवाहीको माग गरेका छन् । आइतबार दिउँसो १ बजे भएको उक्त घटनामा कारवाही गर्न जिल्ला...थप पढ्नुहोस्