६ मंसिर, काठमाडौं न्याय परिषद्ले १३ न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलास पठाइएको छ । यसैगरी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा...थप पढ्नुहोस्
५ मंसिर, काठमाडौं विद्यालय भवनमा अनियमतिता गरेको भन्दै पाँच जनालाई बुधबार दोषी ठहर गरिएको छ । बुधबार विशेष अदालतले आठ प्रतिवादीमध्ये पाँचजनामाथि कसूर कायमको फैसला गरेको हो भने तीन जनाले सफाइ पाएका छन् । कालीकोटको पलाँता गाउँपालिका वडा नं. १ स्थित श्री कालिका विद्यालयको भवन निर्माणमा अनियमितता भएको भेटिएपछि मुद्दा...थप पढ्नुहोस्
१३ साउन, काठमाडौं झापाको बालुवाटार भनिने स्थानको जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा अदालतमा उपस्थित भएका मुख्य प्रतिवादीहरुलाई धरौटी माग गर्ने आदेश भएको छ । आइतबार उपस्थित हुने निवेदनसहित आएका उनीहरुको बयानपछि धरौटी माग गर्ने आदेश आएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र...थप पढ्नुहोस्