वाइडबडी प्रकरणमा आज फैसलाको सम्भावना

special-court

१८ मंसिर, काठमाडौं । तत्कालीन मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु प्रतिवादी रहेको वाइडबडीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा १५ दिनदेखि हेर्दाहेर्दैमा छ । गत चैत तेस्रो साता दायर मुद्दामा २६ कात्तिकबाट विशेषले निरन्तर सुनुवाइ गरिरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायु सेवा निगमका अधिकारी र तत्कालीन मन्त्रीमाथि हवाइजहाज खरिदमा १...थप पढ्नुहोस्

पोशाक खरिदमा भ्रष्टाचार अभियोग लागेका चारै जनालाई सफाइ दिने फैसला

special court

१७ मंसिर, काठमाडौं विशेष अदालतले सोमबार अनियमतिता गरी भ्रष्टाचार गरेको एक मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । धनुषाको मिथिलाविहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसँगै नगरपालिकाका अन्य दुई कर्मचारी र एक व्यवसायीले भ्रष्टाचार मुद्दामा सफाइ...थप पढ्नुहोस्

अन्तःशूल्क स्टिकर छपाइ मुद्दामा सजाय निर्धारण : विकल र सफल दुवैलाई जनही ८ वर्ष कैद।

special court

१३ मंसिर, काठमाडौं विशेष अदालतले अन्तःशूल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको छ । बिहीबार विशेषले यस मुद्दामा दुई दोषीलाई सजाय सुनाएको हो । विकल पौडेल र सफल श्रेष्ठलाई विशेष अदालतले जनही ८ वर्ष कैद सजाय सुनाएको छ । यस मुद्दामा १४ कात्तिकमै आंशिक ठहरको फैसला भए पनि...थप पढ्नुहोस्