पूर्वमन्त्री लामिछानेसँग ६० लाख धरौटी माग

KDC-kathmandu-district-court

२ माघ, काठमाडौं। सहरकारीको रकम हिनामिना अभियोग लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग धरौटी मागको आदेश भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनीसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा परेकोमा धरौटी माग गर्ने आदेश भएको...थप पढ्नुहोस्

न्यून मुद्दाले गर्दा बुधबार विशेषमा इजलास नै बसेन, केवल ४९ मुद्दा विचाराधीन

special-court

२ माघ, काठमाडौं। न्यून मुद्दाका कारण बुधबार विशेष अदालतले पेसी नै तोकेको छैन । विशेषमा ५० भन्दा पनि कम मुद्दा किनारा लाग्न बाँकी रहेकाले पेसी चढाउने मुद्दा नै नभएको विशेषले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नै एउटा मुद्दा दर्ता गराएपछि हाल फर्छ्योट हुन बाँकी मुद्दाको संख्या ४९...थप पढ्नुहोस्

मधेशका कानून मन्त्रालयका उपसचिवसमेत चार जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

२९ पुष, काठमाडौं। मधेश प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत चार जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला भएको छ । सोमबार विशेषले यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको हो । यसै वर्ष साउन अन्तिममा यो मुद्दा दायर भएको थियो । जसमा मधेस प्रदेशका कानून मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद...थप पढ्नुहोस्