राइड सेयरिङ एपका बारे कानूनी प्रबन्ध मिलाउन सरकारलाई निर्देशनात्मक आदेश

१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राइड सेयरिङ एपका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाउन निर्देशनात्मक आदेश दिएको छ । यस्तै सेवा प्रदान गर्ने पठाओको दर्ता खारेजीका लागि परेको रिटमाथि यस्तो आदेश आएको हो । सर्वोच्चको संयुक्त इजलासले यसै वर्ष १३ असारमा गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...थप पढ्नुहोस्

सार्केगाडका अध्यक्षसमेत पाँच भ्रष्टाचारी ठहर : आफ्नै जग्गमा फर्म दर्ता गरी अनुदान, परिवारकै सदस्य उपभोक्ता समितिमा

special court

विशेष अदालतले हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत समेत पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । गत २३ असारमा दायर मुद्दामा विशेषले मंगलबार आंशिक ठहरको फैसला गरेको हो । गाउँपालिका अध्यक्ष कृष्ण रोकाया तथा प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही दोषी पाइएका हुन् । साथै विशेषका अनुसार...थप पढ्नुहोस्

सर्वोच्चले उल्ट्यायो विशेषको फैसला, गैरकानूनी सम्पत्ति मुद्दामा भुर्तेललाई सफाइ

special-court

२४ मंसिर, काठमाडौं ।विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले डा. केशवलाल भुर्तेललाई सफाइ दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा उनी र उनकी श्रीमती रुकमणी भुर्तेलले सफाइ पाएका हुन् । सोमबार सर्वोच्चको संयुक्त इजलासले भुर्तेल दम्पत्तिलाई सफाइ दिने फैसला गरेको हो । पाँच वर्ष अघि दायर पुनरावेदनका...थप पढ्नुहोस्