277 Views
२७ असार, काठमाडौं
बनेपा नगरपालिकाका वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतले भ्रष्टाचारी ठहरग रेको छ । उनीमाथि ३१ गते सजाय निर्धारण हुने भएको हो ।
बिहीबार विशेष अदालतले उनलाई कसूरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाले यस्तो फैसला गरेका हुन् ।
काभ्रेपलाञ्चोकको बनेपाको वडा नंं ९ का अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोली खटिएको थियो । टोलीले बादेलाई १५ लाख घूस लिइसकेको अवस्थामा गत वर्ष ३ माघमा पक्राउ गरेको थियो भने २६ माघ ०८० मा मुद्दा दायर भएको थियो ।
यस मुद्दामा बादेलाई दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि पेस गर्ने आदेश भएको हो । दुवै पक्षको बहसपछि उनलाई कति सजाय गर्ने भन्ने तय हुनेछ ।
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
Great blog! I am loving it!! Will be back later to read some more. I am bookmarking your feeds also
Alright folks, heard about nilfortuneonline and thought I’d see what the buzz is about. Seems promising, gonna give it a go. Find out more at nilfortuneonline.
jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko
Really happy with the customer support team here. They solved my deposit issue in minutes. It is hard to find such reliable service as bd09bed these days.
This is probably the best platform for local players right now. The game variety is insane and the login process is very secure. Give jilikobetph a try.