१५ माघ, काठमाडौं।
विशेष अदालतले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुई जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । मंगलबार विशेषले वडाध्यक्ष भाइकृष्ण तामाङ र घूसको तारतम्य मिलाउने धुर्व बहादुर कडायतलाई सजाय सुनाएको हो ।
विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ । घूसको तारतम्य मिलाउने कडायतलाई पनि उति नै कैद र जरिवानाको सजाय सुनाइएको छ । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।
ललितपुर उपमहानगरपालिका वडा नं. २२ मा सञ्चालित एक उद्योग चन्द्रागिरीमा सार्नका लागि सेवाग्राहीसँग घूस लिएको पुष्टि भएपछि सजाय सुनाइएको हो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन ४ लाख रुपैयाँ घूस मागेको अभियोग थियो ।
कडायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख नगद लिइसकेको तथा बाँकी दुई लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम वडाध्यक्ष तामाङले मागेको खुलेपछि अख्तियारले यसै वर्ष २० असारमा मुद्दा चलाएको थियो ।
Your enthusiasm is infectious. It is difficult not to become enthused about the topics you discuss.
I admire your talent for simplifying complex concepts into comprehensible bits. Impressive.
I love how your posts always leave me motivated and inspired.
Your enthusiasm is contagious. It’s hard not to be enchanted by the subjects you explore.
Grateful you for providing your expertise with us all. Your passion for your topics shines brightly.
Your style captivated me from the first sentence, kudos.
I’m captivated by your natural ability to turn mundane topics into riveting content. Keep it up!
Your website is intellectual. I like the approach you stimulate dialogue and discussion.
eqdru6
Awesome https://shorturl.fm/5JO3e
https://shorturl.fm/FIJkD
https://shorturl.fm/N6nl1
https://shorturl.fm/9fnIC
https://shorturl.fm/9fnIC
https://shorturl.fm/68Y8V
https://shorturl.fm/bODKa
https://shorturl.fm/a0B2m
https://shorturl.fm/FIJkD
https://shorturl.fm/68Y8V
https://shorturl.fm/N6nl1
https://shorturl.fm/5JO3e
https://shorturl.fm/9fnIC
https://shorturl.fm/MVjF1
https://shorturl.fm/0EtO1
https://shorturl.fm/DA3HU
https://shorturl.fm/JtG9d
https://shorturl.fm/47rLb
https://shorturl.fm/xlGWd
https://shorturl.fm/eAlmd
https://shorturl.fm/xlGWd
https://shorturl.fm/xlGWd
https://shorturl.fm/retLL