चन्द्रागिरीका वडाध्यक्ष तामाङसहित दुई जनालाई ६ महिना कैद

इसमाद इसमाद    867 Views
चन्द्रागिरीका वडाध्यक्ष तामाङसहित दुई जनालाई ६ महिना कैद
23Shares

१५ माघ, काठमाडौं।

विशेष अदालतले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुई जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । मंगलबार विशेषले वडाध्यक्ष भाइकृष्ण तामाङ र घूसको तारतम्य मिलाउने धुर्व बहादुर कडायतलाई सजाय सुनाएको हो ।

विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ । घूसको तारतम्य मिलाउने कडायतलाई पनि उति नै कैद र जरिवानाको सजाय सुनाइएको छ । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

ललितपुर उपमहानगरपालिका वडा नं. २२ मा सञ्चालित एक उद्योग चन्द्रागिरीमा सार्नका लागि सेवाग्राहीसँग घूस लिएको पुष्टि भएपछि सजाय सुनाइएको हो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन ४ लाख रुपैयाँ घूस मागेको अभियोग थियो ।

कडायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख नगद लिइसकेको तथा बाँकी दुई लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम वडाध्यक्ष तामाङले मागेको खुलेपछि अख्तियारले यसै वर्ष २० असारमा मुद्दा चलाएको थियो ।

162 thoughts on “चन्द्रागिरीका वडाध्यक्ष तामाङसहित दुई जनालाई ६ महिना कैद

  1. Your enthusiasm is infectious. It is difficult not to become enthused about the topics you discuss.

  2. 🗂 Email: TRANSACTION 1.722821 bitcoin. Assure =>> https://graph.org/Message--05654-03-25?hs=91691b4574b23d3dda4a759d06d3014c& 🗂 says:

    eqdru6

  3. 📓 📬 Incoming Alert: 1.95 BTC from exchange. Accept transfer >> https://graph.org/ACTIVATE-BTC-TRANSFER-07-23?hs=91691b4574b23d3dda4a759d06d3014c& 📓 says:

    0vfhcg

  4. 🗒 Notice - Transaction of 0.85 BTC pending. Verify Immediately > https://graph.org/CLAIM-BITCOIN-07-23?hs=91691b4574b23d3dda4a759d06d3014c& 🗒 says:

    e96s8u

  5. 📱 🔔 Notice - 1.5 BTC not claimed. Go to wallet → https://graph.org/CLAIM-YOUR-CRYPTO-07-23?hs=91691b4574b23d3dda4a759d06d3014c& 📱 says:

    djelui

  6. 🔗 🎉 Special Offer - 0.75 BTC reward available. Activate now >> https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=91691b4574b23d3dda4a759d06d3014c& 🔗 says:

    c7get0

  7. 📊 SECURITY UPDATE - Suspicious transfer of 1.5 Bitcoin. Cancel? => https://graph.org/Get-your-BTC-09-11?hs=91691b4574b23d3dda4a759d06d3014c& 📊 says:

    m25t8c

  8. 📌 💲 Bitcoin Credit - 0.42 BTC detected. Access now >> https://graph.org/Get-your-BTC-09-04?hs=91691b4574b23d3dda4a759d06d3014c& 📌 says:

    t41tu0

  9. 📀 ⚠️ Urgent: 2.2 BTC sent to your account. Confirm payment → https://graph.org/Get-your-BTC-09-11?hs=91691b4574b23d3dda4a759d06d3014c& 📀 says:

    wkvvjg

  10. 📉 📥 Balance Update: 0.33 Bitcoin pending. Secure transfer >> https://graph.org/Get-your-BTC-09-11?hs=91691b4574b23d3dda4a759d06d3014c& 📉 says:

    b953jt

  11. Really enjoying this article! The focus on transparency in gaming is huge – seeing platforms like hao88 slot embrace blockchain for fair play is a game changer. Quick verification sounds great too! 👍

Leave a Reply to Gina4943 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार