324 Views
२२ पुष, काठमाडौं।
भारतमा पनि ह्युमन मेटाप्युमो भाइरस (एचएमपिभी) भाइरसको संक्रमण देखिएको छ । यससँगै खुला सीमा भएको नेपाल पनि यसको जोखिममा छ ।
भारतको कर्नाटक राज्यमा यस भाइरसबाट संक्रमित दुई बालबालिका भेटिएका हुन् । नियमित परीक्षणको क्रममा ती व्यक्तिहरुमा भाइरस भेटिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनाकी बालिकामा सङ्क्रमण देखिए पनि उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । सोमबार बिहानै आठ महिनाको एक बच्चामा पनि एचएमपीभी देखिएपछि उनको उपचार बैंगलोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको अवस्था स्थिर भए पनि चिकित्सकीय निगरानीमा राखिएको छ ।
चीनमा यो भाइरसबाट संक्रमित बढेसँगै आवश्यक सतर्कता अपनाइएको छ । चिसो मौसम भएका कारण श्वासप्रश्वास सम्बन्धी बढ्दो रोगहरुमाथि निगरानी राख्न सुरु गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपि नेपालमा भने एचएमपिभीबाट संक्रमित यस अघि पनि भेटिएका छन् । एक दशक अघि नै यो भाइरस नेपालमा भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।
पुनका अनुसार सन् २०१४ मा गरिएको एक अनुसन्धानमा नेपालमा एचएमपीभी भाइरस भेटिएको थियो । रुघाखोकीझैँ लक्षण हुने यो भाइरस म्युटेसन नभएमा बढी जोखिम नहुने उनको भनाइ छ । यद्यपि सर्वसाधारणमा चिसो लाग्नुलाई सामान्य मानेको हुँदा यो धेरैमा सर्ने जोखिम छ ।
चीनमा विशेषगरी १४ वर्षमुनिका बालबालिकामा यो भाइरस देखिएकोमा भारतमा पनि बालबालिकामा भेटिएको हो । चीनको आधिकारिक सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार उत्तरी चीनका क्षेत्रहरू बाहेक एचएमपीभीका घटनाहरू राजधानी बेइजिङ, दक्षिणपश्चिमी सहर चोङकिङ, दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तमा भेटिएका छन् । चीनका साथै भारतमा पनि भेटिएपछि नेपाल पनि उच्च जोखिममा देखिएको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Your post is thought-provoking and challenging. Thanks for sharing your unique perspective on this subject.
I’m captivated by your talent to turn ordinary topics into captivating content. Well done!
Your blog is an oasis of information; I keep finding gems in every article.
9big46
xe6ih3
brvj00
ohyc91
w9gj55
8h9gnu
xi6ius
zm6xp1
0oogct
gogqha
fsuqdq
9y6uf9
Fala galera do bolão! A apostaganha4 parece ter umas apostas interessantes. Preciso dar uma olhada com mais calma, mas a primeira impressão foi boa. Quem sabe a gente não faz uns gains por lá? Confere aí: apostaganha4
lodi777 https://www.itlodi777.com