शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र : विशेषले सुनायो सजाय

१२ असार, काठमाडौं विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा दुई जना शिक्षकलाई सजाय सुनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र रहेको पुष्टि भएपछि उनीहरुमाथि सजाय निर्धारण भएको हो । यसै वर्ष २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमकुमार डिसीविरुद्ध मुद्दा दर्ता गरेको थियो । यससम्बधमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल...थप पढ्नुहोस्

सामुदायिक वनका चार सय रुख काटिँदा १२ लाख नोक्सानी, ६ जना दाेषी ठहर

१२ असार, काठमाडौं डिभिजन वन कार्यालय जलेश्वरमा भएको भ्रष्टाचारमा ६ जना दोषी ठहर भएका छन् । तीन महिना अघि दायर मुद्दामा विशेषले कसूर ठहर गर्दै २५ असारमा सजाय निर्धारण पेसी तोकिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो...थप पढ्नुहोस्

सर्लाहीस्थित एन्टि भेनम उत्पादन केन्द्रमा भ्रष्टाचार, प्रदेश मन्त्रीसमेत ६ जना दोषी

११ असार, काठमाडौं सर्लाहीको लालबन्दीस्थित एन्टि भेनम उत्पादन तथा अध्ययन केन्द्र सञ्चालनको सम्झौताका क्रममा भ्रष्टाचार भएको पुष्टि भएको छ । उक्त विषयमा विशेष अदालतले मंगलबार ठहरको फैसला गर्दै मन्त्रीसमेत ६ जनालाई दोषी कायम गरेको हो । प्रदेश–संघ मिलेर सञ्चालन गर्ने भनिएको र भौतिक संरचना निर्माणको जिम्मेवारी लेखा उत्तरदायी अधिकृतलाई दिने...थप पढ्नुहोस्